NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ११ २०७०
शनिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - फेसबुकमा घोषणा गरेरै जापानमा नेपालीद्धारा आत्महत्या

संसारकै सवैभन्दा धेरै आत्महत्या हुने मुलुकका रुपमा चिनिने जापानमा पछिल्लो दिनमा नेपालीहरुले पनि आत्महत्या गर्नेक्रम बढेको छ । बिहीवार बिहान मात्रै जापानको साइतामा केनमामा एक नेपालीले आत्महत्या गरेका छन् । कुक भिसामा जापान आएर स्थायी बसोबासको अनुमति पाइसकेका बाग्लुङ मल्म ७, गल्कोटका ३४ बषिर्य विष्णु साहनीले आज बहिान आत्महत्या गरेका हुन् । आत्महत्या गर्दा साहनीले अनौठो तरिका अपनाएका छन् । उनले बिहान ३ बजेतिर ‘यो मेरो अन्तिम फोटो हो’ भन्दै फेसबुकमा तस्वीर अपलोड गरेका थिए । बिहान फेसबुक स्टाटस देखेपछि साथीहरुले सोधी खोजी गरेका थिए । बिहान ९ बजे बिष्णुकी श्रीमतीले उनलाई बाथरुममा मृत अबस्थामा फेला परेको बताइएको छ ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004