cancel
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिपक्षहरूलाई गलाउन र थकाउन ‘संघीयता पक्षधर’ को मोर्चा बनाउन पहल थालेका छन् । भट्टराईको यो कार्य सतही रूपमा हेर्दा राम्रोजस्तो देखिए पनि यसको भित्री आसय सत्तामा टिकिरहने उद्देश्यबाट प्रेरित देखिन्छ । आफ्नै निवास बालुवाटारमा प्रतिपक्षी दलका असन्तुष्ट जनजाति नेताको भेला गरेर उनले ‘मोर्चा’को प्रस्ताव राख्नुले यसको पुष्टि गरेको छ । प्रधानमन्त्रीको काम अहिलेका जल्दाबल्दा समस्या समाधान गर्नेतर्फ उन्मुख हुनपर्ने थियो तर अर्काको पार्टी फुटाएर आफ्नो पार्टीको भ्वाङ टाल्ने कोसिसमा उनी लागेको देखियो । प्रमुख दलका असन्तुष्ट जनजाति नेता आफैँमा दिग्भ्रमित रहेको अवस्थालाई मध्यनजर गर्दै भट्टराईले उनीहरूप्रति सहानुभूतिपूर्वक प्रकट गर्न खोजिरहेका ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com