NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ १० २०७०
शुक्रबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - प्रचण्डको नेतृत्वमा नयाँ गठबन्धनको तयारी

संघीयताको विषयमा विभाजित नेपालको राजनीति दीर्घकालीन गठबन्धनको रुपमा परिणत हुने सम्भावना बढेको छ । संघीयता, सरकार र चुनाव पनि सँगै जाने गरी माओवादी नेतृत्वमा संघीय लोकतान्त्रिक गठबन्धन (एफडिए) गर्ने तयारी भएको छ । माओवादी अध्यक्ष प्रचण्ड एफडिए गठन गर्न मधेशी र जनजातिका नेताहरुसँग अनौपचारीक छलफल गरिरहेका छन् । त्यस्तै प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि जनजाति नेताहरुसँगको छलफलमा मोर्चा निर्माणको औपचारीक प्रस्ताव नै अघि सारेका छन् । माओवादी-मधेशी मोर्चाले काँग्रेस र एमालेका असन्तुष्ट समूहहरुलाई समेटेर पहिचान सहितको संघीयताका लागि गठबन्धन बनाउन लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । स्रोतका अनुसार संघीय लोकतान्त्रिक गठबन्धन(फेडरल डेमोक्रेटिक एलाइन्स-एफडिए) नाम राख्ने विषयमा पनि माओवादी-मोर्चाबीच सहमति भईसकेको छ । संविधान सभाको पुर्नस्थापना भए पहिचान सहितको संघीयतालाई सुनिश्चित गर्न र चुनाव हुने भए मिलेर उमेद्धारी दिनेसम्मको सहमति सहित गठबन्धन बनाउन लागिएको हो ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004