NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ११ २०७०
शनिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - विदेशमा चम्कदै नेपाली ठिटो

काठमाडौ, असार २० - एउटा नेपाली ठिटो विज्ञान पढ्छ । जापानी भाषाबाट अरुमा फेरिदै आएका हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ । फिनल्यान्डमा बस्छ । आयरल्याण्डमा भएको अन्तराष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जितेको छ । त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ठ अतिथिका रुपमा निम्त्याइन्छ । उसका हाइकु सुनेर बरिष्ठ कविहरूसमेत छक्क पर्छन् । विश्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता अमेजनले त्यही नेपाली ठिटोको पुस्तक डलरमा बेच्छ । तपाईंहरूलाई भेटाउँदै छु बागलुङमा जन्मेर, काठमाडौंमा हुर्के/बढे/पढेर मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्नातकोत्तर गर्ने क्रममा फिनल्याण्डमा रहेका जनक सापकोटालाई । नेपाली मिडियामा त्यति नछाएका उनी फिनल्याण्ड र आयरल्याण्डका साहित्यकारमाझ भने राम्रैसँग परिचित छन् । उनका कृति अंग्रेजीका अतिरिक्त आइरिस र फिनिस भाषामा समेत प्रकाशित भएका छन् । फुटकर रचना त जापानी, स्विडिस भाषामा समेत अनुदित भएर छापिएका छन् । फिनल्याण्डमा केही महिनाअघि भएको प्रशिद्ध 'टेम्परे बुक फेयर' मा उनलाई आयोजकले अतिथिका रुपमा निम्त्याएको थियो । त्यसमा उनले हाइकु लेखनबारे आफ्ना अनुभव अरु साहित्यकारसामु बाँडेका थिए । पढाइ विज्ञान भए पनि यिनी मामा शम्भु कँडेलको प्रेरणाले सानैदेखि कविता लेख्थे । विज्ञानकै विद्यार्थी रहेका उनका मामा कविता/गजल लेख्थे । लामा खालका कविता लेख्दै आएका सापकोटाले पहिलो पटक हाइकु पढ्ने अवसर पाए । त्यो बि्रटिस सोसाइटीले प्रकाशन गरेको थियो । जापानी कविहरूले लेखनको सुरुआत गरेका हाइकु सुत्रवद्ध हुन्छन् । नेपाली कविताजस्तो जतिसुकै तन्काउन वा खुम्च्याउन पाइदैन । पहिलो हरफ ५ अक्षर, दोस्रो ७ र तेस्रो ५ अक्षर -सुत्र ५, ७, ५) मा आवद्ध त्यस्ता कविताले उनलाई आकर्षण गर्‍यो । 'मलाई हाइकुले एक प्रकारको एडिक्सन नै गरायो, हालैको एक दिन स्काइपमा गफिँदै उनले सुनाए, म त्यसैमा डुब्न थाले । त्यो सन २००२ को समय थियो । त्यसपछि उनी हाइकु लेखेर विभिन्न कार्यक्रमहरूमा सुनाउन थाले । त्यसै क्रममा संयोगबस (कुनै पूर्वयोजना विना) एक अमेरिकी कविसँग भेट भयो । उसको नाम थियो सुजी कन्वे । उनीभन्दा निकै पाका कन्वे उनको प्रतिभाबाट प्रभावित भए । कन्वेल

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004