cancel
एक जना बुज्रुकले भने हाम्रो शरीर खानानै खानाको थुप्रो हो किन कि हामि जे खान्छौ तेही नै शरीर बन्छ र हाम्रो सोचाइ पनि हामीले जे देख्छौ, सिक्छौ अथवा पढ्छौ त्यसैको उपज हो। मैले केही राम्रो कुरा लेखेछु भने मलाई जसले सिकायो उसैलाई धन्यवाद दिनु होला यदी नराम्रो लेखेछु भने मलाईनै गाली गर्नु होला ताकी मैले सही सोच्ने र सुधार गर्ने मौका पाउनेछु ।ति बुज्रुकले भने जब सम्म त अहकारी छस, जब सम्म झुक्दैनस , जब सम्म खाली दिमाख लिएर आउँदैनस तब सम्म अरु कुरा भर्न सक्दिन भने। आफु सधैं बच्चा जस्तो केही जान्न उत्सुक हुनु र सदा ज्ञानको लागि झुक्नु भने अहिले त हामी म जान्ने, मै सुन्ने, मै ज्ञानी भावना छ। मलाई पनि कतीपय अरुको कुरा फिट्टिकै सुन्न मन लाग्दैन।तर पनि मेरो जीवनमा सिकाउने, बुझाउने, पढाउने सबै मानिस , जनावर, प्रक्रिती, उड्ने, गूड्ने, हिंड्ने, पौडिने सबै गुरुलाइ मेरो प्रणाम र Thank you.
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com