cancel
काठमाडौं, १७ असार । राजनीतिक अन्योलको निकासलगायत विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । शनिबार भएको छलफलमा फोरम अध्यक्ष यादवले प्याकेजमै सहमति हुनुपर्ने भन्दै संविधानसभा पुन:स्थापनामा असहमति राखेका छन् । प्रधानमन्त्रीसमक्ष संविधानसभा पुन:स्थापना गर्ने विषयमा आफूले असहमति जनाएको अध्यक्ष यादवले बताए । ‘चार वर्षमा पनि संविधान बनाउन नसकेको संविधानसभालाई कुनै पनि अवस्थामा पुन:स्थापना गर्न सकिँदैन । त्यो विकल्प हुन सक्दैन,’ उनले भने । नयाँ सरकार, संविधान निर्माण, चुनावी प्रक्रिया, संघीयतालगायत विषयमा प्याकेजमै सहमति हुनुपर्ने धारणा आफूले राखेको जानकारी दिँदै उनले अब संसदीय चुनाव गर्नुपर्ने बताए । ‘नयाँ संविधानको मस्यौदा ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com