cancel
दिल्ली, असार १७ (एएफपी)- स्पोट फिक्सिङका कारण भारतीय घरेलु क्रिकेटका बलर टिपी सुधिन्द्रालाई आजीवन प्रतिवन्ध लगाइएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले अन्य चार खेलाडीमा सलभ श्रीवास्तवलाई ५ वर्ष तथा मोहनिस मिश्रा, अभिनव बाली र अमित यादवलाई १-१ वर्ष खेल्न प्रतिबन्ध लगाइएको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com