NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ११ २०७०
शनिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

साईवर चौतारी - सन्दर्भ : सोसल मिडीया दिवस #social #media #day #2012

सुचना प्रविधी क्षेत्रमा भर्खर बामे सर्दै गरेको नेपाल जस्तो देशमा पनि ईन्टरनेटमा पँहुच हुने लगभग सबै जस्तो प्रयोगकर्ताले कुनै न कुनै रुपमा प्रयोग गर्ने सोसल मिडीयाको प्रबर्दन गर्ने उधेश्यले आज विश्वभरी "सोसल मिडीया दिवस" मनाईदैछ । सामाजिक सञ्जाल वेबसाईटहरुको बिकास र घटनाहरुलाई एक तमासले नियालीरहेको विश्वप्रसिद्द वेबसाईट मासाबेल डट कमको सक्रियामा सन २०१० देखी प्रत्येक वर्षको जुन ३० तारिखका दिन सोसल मिडीया दिवस मनाउन थालिएको हो ।सोसल मिडीया भनेको के हो ? ब्यक्तीगत वा संस्थागत रुपले दुई पक्षीय अन्तकृया गर्ने मोबाईल वा वेब मा आधारित प्रणालीलाई सोसल मिडीया भनिन्छ । अझ भनौ प्रयोगकर्ताले तयार गरेको सामग्री वा बिचारलाई नविनतम प्रविधीको प्रयोग गरी ईन्टरनेटको माध्यम बाट प्रसार गर्ने प्रणालीलाई सोसल मिडीया भनिन्छ । नेपालमा सम्पन्न भएको सोसल मिडीया दिवस कार्यक्रमको प्रमोटरहरु मध्येकै एक सोसल मिडिया एक्सपर्ट आकार अनिल घिमीले सोसल मिडीयाको बारेमा आफ्नो ब्लगमा लेखेका छन यो आवजबिहीनहरुको आवाज हो । यसले सुचना प्रवाह गर्ने सम्बन्धमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको छ । सोसल मिडीयालाई बिभिन्न वर्गमा बिभाजन गरेर ब्याख्या गर्न सकिन्छ । सामाजिक सञ्जाल वेबसाईटहरु : यसमा समान पृष्ठभुमी वा रुची भएका ब्यक्तीहरु एक अर्कामा परिचीत भई अन्तर्कृया गर्ने गर्दछन । परिचयको लागी यस प्रकारको वेबसाईटहरुमा प्रयोगकर्ताको ब्यक्तीगत प्रोफाईल रहने गर्दछ । फेसबुक , माई स्पेश, गुगल प्लस आदी सामाजिक सञ्जाल वेबसाईटहरुको उदारण हुन । यस प्रकारका वेबसाईटहरुमा मल्टीमिडीया , पब्लीक तथा प्राईभेट कन्टेन्ट रुचाईएका वा रोजीएका ब्यक्ती बिच प्रवाह गर्न सकिन्छ । सोसल सेयरिङ्ग : यस प्रकारको वेबसाईटहरु वा एप्लीकेशनमा भिडीयो तथा फोटो लगायतका सामग्रीहरु सेयरिङ्ग गर्ने गरिन्छ । यस प्रकारको सेवा दिने केही साईटहरुमा अतिरिक्त सुबिधा स्वरुपमा प्रोफाईल तथा कन्टेन्ट माथी कमेन्ट गर्ने सुबिधा प्रदान गर्ने गरीएको पाईन्छ । युट्युब, भिमियो , फ्लीकर, ईन्स्टाग्राम , पिकासा आदी सोसल सेयरिङ्ग अनलाईन मिडीयाका उदारण हुन । सोसल बुकमार्कीङ्ग : ईन्टरनेटमा प्रयोगकर्ताको खोज तथा रिसोर्सलाई ब्यबश्थीत रुपमा संग्रह गर्ने प्रकृयालाई सोसल बुकमार्कीङ्ग भनिन्छ । यसबाट समान रुची र आवश्यकता भएका प्रयोगर्ताहरु बिच आफ्नो ईच्छा अनुसारको सामग्री आदान प्रद

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004