cancel
काठमाडौ, असार १५ - आज असार १५ । खेतमा असारे गीत घन्किए । देशका केही भागमा पानी पर्यो । रोपाइँ पनि भयो । धानको बिउ बोकेर रोपाहारसँगै नेताहरु पनि निस्किए । मानो खाएर मुरी उब्जाउने भन्ने उखान भए पनि युवाहरु विदेशिएपछि गाउँमा रोपाईँको रौनक भने उत्तिसारो छैन । तर राजधानी वरपर भएका रोपाईँमा ईकान्तिपुरका फोटो पत्रकारहरु शालिग्राम तिवारी, सन्जोग मानन्धर, प्रकाश तिमिल्सेना, कौशल अधिकारी र भावेश अधिकारी पुगेका छन् । प्रकाशित मिति: २०६९ असार १५ ०५:५९
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com