cancel
काठमाडौं, असार १३ - सार्वजानिक स्थानमा धुम्रपान गर्ने ९४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका बिभिन्न स्थानबाट ध्रुम्रपान गर्नेलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले बताए । उनका अनुसार सिंहदरबार, दरबारमार्ग, वीरअस्पताल, थापाथली, नर्भिक अस्पताल अघि लगायतका अन्य क्षेत्रमा धुम्रपान गर्ने उनीहरुलाई पक्राउ गरिएको हो । प्रकाशित मिति: २०६९ असार १३ ०७:३७
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com