NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ १० २०७०
शुक्रबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - वृद्ध भत्ताले धर्मशाला सञ्चालन गर्दा !

९४ बर्षका तिलकबहादुर खड्कालाई सरकारले १७ बर्षदेखि वृद्ध भत्ता दिईरहेको छ । उनले उक्त रकमलाई खर्च नगरी बाकसमा राखेका थिए । सो रकमलाई उनले आफ्नो ९४ औ जन्मोत्सवको अवसर पारेर धर्मशाला निर्माणका लागि दिएर उदाहरणीय काम गरेका छन् । दोलखाको दक्षिणी गाउँ मालुका खड्काले ८० हजार रुपैयाँ गाउँको चर्चित गोल्मेश्वर महादेव मन्दिरनिर धर्मशाला निर्माण गर्न दिएका हुन् । ‘त्यसमा पेन्सनको रकम पनि थपथाप पारे,’ बुढेसकालको समाजसेवाप्रति प्रशंसा गर्दै रिमरेकद्धारा आयोजित कार्यक्रममा सम्मानित भएपछि खुसी हुदै खड्काले भनेका छन् । दोस्रो विश्वयुद्धका बेला नेपाली सेनाको तर्फबाट असम र बर्मासम्म पुगेका उनीलाई त्यसै बेलादेखि गाउँमा समाजसेवा गने इच्छा रहेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ । विश्व युद्धमा आफसँगै गएका धेरै साथीहरु मरेपनि आफु भने सामान्य घाइते भएर फर्किएको उनले बताएका छन् ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004