cancel
भारतको राजधानी नयाँ दिल्ली हुँदै खाडी मुलुकमा रोजगारमा जान खोज्ने अधिकांश कामदारले श्रम विभागले इजाजत स्वरुप दिने स्टिकर नक्कली बनाएर टाँसेको पाईएको छ । नयाँ दिल्ली स्थित नेपाली दूतावसाका अधिकारीका अनुसार विमानस्थलमा कामदारको राहदानीमा विभागको छाप सहित टाँसिने अधिकाँस स्टिकर श्रम विभागको अभिलेखसँग मेल नखाने देखिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । ‘दूतावासको पहलमा गत जनवरीदेखि नयाँ दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा खाडी मुलुकमा जाने कामदारका कागजात राम्ररी हेर्न थालिएपछि यस्तो समस्या उजार भएको हो’, भारतका लागि कार्यबाहक नेपाली राजदूत खगनाथ अधिकारीले भन्नुभयो ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com