cancel
काठमाडौं, १४ असार । सार्वजनिक लेखा समितिले कालोसूचीमा राखेको विवादास्पद भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आइपिएल)बाटै मल किन्ने तयारी सरकारले गरेको छ । स्रोतका अनुसार भारतीय दूतावासको चेतावनीयुक्त दबाबमा सरकारले खरिद प्रक्रिया अगाडि बढाएको हो । भारतीय दूतावासले आइपिएलबाट मल खरिद नगरे सीमानाकाबाट नेपालमा रासायनिक मल भित्रिन नदिने चेतावनी दिएको स्रोतले बतायो । समितिले गत २ चैतमा आइपिएलबाट खरिद गरिएको मलमा कम तौल पाइएकाले कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाउन सरकार तथा विभागीय मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, सरकारले भारतीय दूतावासको दबाबकै कारण कालोसूचीमा राख्न सकेको थिएन । लेखा समितिले अपुग मलको क्षतिपूर्ति रकम १५ दिनभित्र भराउन ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com