cancel
बेलायती अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलान डंकनले डिएफआइडीलगायत बेलायती दाताले नेपालमा जातीय द्वन्द्व बढाउन जनजाति आन्दोलनकारीलाई उक्साएको भन्ने प्रचारको खण्डन गरेका छन्। बुधबार लैनचौरस्थित बेलायती दूतावासमा पत्रकारहरूसँग कुरा गर्दै डंकनले सरकारले अघि सारेको समावेशी अभियानलाई टेवा पुर्याउन खोजेको जिकिर गरे। 'कुनै पनि नागरिक दोस्रो दर्जाको भएको हेर्न चाहँदैनौं,' दोस्रोपल्ट नेपाल आएका डंकनले भने, 'समावेशी समाज निर्माणका लागि हामीले दिँदै आएको सहयोगलाई पूर्ण रूपमा अघि बढाउँछौं।'
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com