cancel
सार्वजनिक स्थानमा धूमपान गरिरहेका एक सय ३० जनालाई प्रहरीले पक्राउ गरी छाडिदिएको छ । मानिसको भिडभाड बढी हुने सार्वजनिक स्थान तथा अस्पताल आसपासका क्षेत्रमा चुरोट तानिरहेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पक्राउ गरेको हो । सरकारी नियमानुसार सार्वजनिक स्थानमा धूमपान तथा सुर्ती सेवन गर्न पाइँदैन । सरकारले गत वर्षदेखि सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध गरे पनि हालसम्म यसको कार्यान्वयन हुन सकेको थिएन । महानगरीय प्रहरी परिसर काठमाडौंले सो नियम कार्यान्वयनमा ल्याउन बुधबारबाट चलाएको अभियानको पहिलो दिनमै राजधानीको रत्नपार्क, कमलपोखरी, वीर अस्पताल, थापाथली, सिंहदरबार, दरबारमार्गलगायत विभिन्न स्थानबाट एक सय तीसजनालाई पक्राउ गरेको हो । महानगरीय ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com