cancel
सार्वजनिक स्थानमा चुरोट खाने ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक स्थानहरु, अस्पताल, भिडभाड हुने ठाउँमा उभिएर चुरोट तानिरहेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ। प्रहरी परिसरका डिएसपी धीरजप्रताप सिंहका अनुसार सिंहदरबार, न्युरोड, थापाथली, रत्नपार्क, वीर अस्पतालबाट चुरोट तानिरहेकाहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई सचेत गराई १०० रुपियाँ जरिवाना गराएर रिहा गरिने सिंहले बताए। उनका अनुसार बुधबारबाट सुरु भएको अभियान एक महिनासम्म चल्नेछ। सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन, २०६६ लागू गरेपछि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना गर्न
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com