NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ६ २०७०
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Naya Patrika - असार १९ बाट समायोजन

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकुको समायोजन १९ असारबाट सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री डा. भट्टराई र लडाकु कमान्डरबीच समायोजन अघि बढाउने सहमति भएको छ । २८ चैतमा माओवादी लडाकु र हतियार नेपाली सेनाको जिम्मा लगाएपछि समायोजन प्रक्रिया जहाँको त्यहीँ अड्किएको छ । लडाकुका शिविरमा सेना जानुअघि २६ चैतमा सेना समायोजन विशेष समितिको बैठक बसेको थियो, त्यसयता बसेको छैन । तीन महिनादेखि सेनाको मातहतमा बसे पनि समायोजन नभएपछि शिविरका लडाकुमा असन्तुष्टि बढेको छ । तीन हजार एक सय २९ मध्ये आधाजति घरबिदामा छन् । लडाकु असन्तुष्ट भएको विषयमा छलफल गर्न ६ वटा डिभिजनका कमान्डर मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । छलफलमा लडाकु प्रमुख नन्दकिशोर पुन पासाङ र पूर्वडेपुटी कमान्डर जनार्दन शर्मा प्रभाकर पनि थिए । बैठकमा लोकसेवा आयोगकी कार्यबाहक अध्यक्ष कयोदेवी यमी पनि थिइन् । दलहरूबीच भएको सहमतिअनुसार लडाकुलाई सेनाका लागि छान्ने जिम्मा लोकसेवाले पाएको छ ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004