cancel
डोटी, असार १३ - डोटीको छतिवन गाविस रुपसकाँडामा मंगलबार भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ । गंम्भीर घाइते भएकी चिपुर डडेल्धुराकी ३० बर्षीया सन्ध्या महत्ताको उपचारका क्रममा भारतको बरेलीमा मंगलबार राति मृत्यु भएको हो । दुर्घटनामा परी मर्नेको संख्या १२ पुगेको छ । प्रकाशित मिति: २०६९ असार १३ १२:२२
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com