cancel
डँडेल्धुराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से. १ ख ५०२ नम्बरको यात्रुबाहक माइक्रोबस डोटीको छतिवन गाविस-९ रुबसकाडामा मङ्गलबार बिहान दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा परी पिपलाडी-५ कञ्चनपुरका ३० बर्षीय कैलाशदत्त जोशी, मल्लादेही बैतडीका ४२ बर्षीय जगन्नाथ बोहरा, भारत बरेलीका ३५ वषर्ीय फिदा हुसेन, सिलङ्गा बैतडीका ३८ बर्षीय धीरज पन्त, घण्टेश्वर-१ डोटीका २८ बर्षीय चन्द्रबहादुर बिक, भागेश्वर-७ लामीटाडे थलाकुडी डँडेल्धुराकी ६० वषर्ीया जानकीदेवी जोशी, रूपाल-५ रुइनपाट डँडेल्धुराकी ३८ वषर्ीया चन्द्रदेवी पाण्डेय, चिपुर-९ डँडेल्धुराका ४५ वषर्ीय बलबहादुर ऐरीको घटनास्थलमा मृत्यु भएको थियो।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com