cancel
औद्योगिक र सेवा क्षेत्रको उत्पादकत्व यस वर्ष निराशाजनक देखिएका बेला ११ प्रतिशतका दरले कृषि उत्पादन बढ्दा विश्लेषकहरूले आर्थिक वृद्धिदरमा सकारात्मक असर पर्ने विश्लेषण गरिरहेका थिए । तर मुख्य बाली लगाउने बेला रासायनिक मल अभाव देखिएपछि विज्ञको विश्लेषण विपरीत कृषि उत्पादनमा नकारात्मक असर पर्ने निश्चित भइसकेको छ । आखिर किन बर्सेनि मल अभाव हुन्छ ? यस विषयमा किसानलाई सहकारी मार्फत मल बिक्री गर्ने सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र कृषि विकास मन्त्रालयका अधिकारीका भिन्नभिन्न तर्क छन् । कृषि मन्त्रालयका अधिकारी मल अभाव हुनुको मुख्य कारण बजेट रकमलाई दोष दिन्छन् । 'बजेट प्रयाप्त भइदिए हाहाकार हुँदैनथ्यो,' एक सहसचिवले भने ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com