cancel
युरोपेली फुटबल महासंघ (यूईएफए) ले सर्मथकले रंगभेदी व्यवहार गरेको आरोपमा स्पेनी र रुसी फुटबल संघलाई कारबाही गर्ने भएको छ । युरो २०१२ को खेलका क्रममा उनीहरुका सर्मथकले रंगभेदी व्यवहार देखाएको आरोप यूईएफएले मंगलबार लगाएको छ । यूईएफएले स्पेनी फुटबल टिमका समर्थकले जुन १० मा भएको समूह 'सी' को खेलमा रंगभेदी व्यवहार गरेको बताएको छ । इटालीविरुद्धको खेलमा स्पेनी समर्थकले स्ट्राइकर मारियो वालोटेलीमाथि दुव्र्यवहार गरेको बताएको छ । त्यस खेलमा दुवै टिम १-१ को बराबरीमा रहेका थिए ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com