cancel
सरकारी अनुदानमा ल्याएको मल एक सहकारीले बिक्री वितरणमा अनियमितता गरेको पाइएको छ । खौमामा कार्यालय रहेको भाषासेवी मास्टर जगत सुन्दर बचत तथा ऋण सहकारी संस्थाले कृषि सामग्री केन्द्र क्षेत्रीय कार्यालय वीरगन्जबाट ल्याएको मल बिक्रीमा अनियमितता गरेको प्रहरीले जनाएको छ । सहकारीबाट सस्तोमा खरिद गरी झापा घर भई भक्तपुर-८ सुकुलढोका बस्ने माधव मैनालीले काभ्रेको नाल्दुममा बिक्री गरेको ४१ बोरा मल आइतबार डेकोचाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com