cancel
सोमबार बेलुका ११:३५ बजे। राजधानीको नर्भिक र प्रसूतिगृह अस्पतालबाहिर सेतो सिआरभीका प्रहरी तयारी अवस्थामा थिए। तीनवटा चियापसल र एउटा औषधीपसलमा ग्राहक ओहोदोहोर गरिरहेका थिए। प्रहरीको निलो भ्यान आएर पसल अगाडि रोकियो। एक पसलमा गर्भवती लिएर अस्पताल आएका आफन्त उनका लागि दूध किन्दै थिए। प्रहरीको भ्यान देखेलगत्तै पसल सञ्चालक प्रमोदले ग्राहकलाई बाहिर जान इशारा गरे। अन्य पसल सञ्चालकले पनि सटर तान्न थाले। उनले पनि आफ्ना सहयोगीलाई सटर बन्द गर्न अह्राए। भ्यानबाट निस्किएका महानगरीय प्रहरी प्रभाग सिंहदरबारका इन्सपेक्टर श्याम महतो प्रमोदनजिक गएर उनको सर्टको कलर समाते। प्रमोद हात जोड्दै माफी माग्न थाले।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com