NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ५ २०७०
बुधबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - 'सर्त राखेर वार्ता हुँदैन'

प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामाको पूर्वसर्त राखेर वार्ता नहुने बताएका छन् । विपक्षी कांग्रेस-एमालेले सहमतिका लागि पहिले भट्टराई सरकारबाट हट्नुपर्ने सर्त बताइरहेकै बेला उनले पूर्वसर्त राख्नेले सहमति नचाहेको बताए । 'समझदारीमा पूर्वसर्त भन्ने कुरा हुँदैन । पूर्वसर्त राखेर वार्ता नै हुदैन । भए पनि समझदारी बन्दैन । जसले राजीनामाको पूर्वसर्त राखेका छन्, उनीहरूले सहमति चाहँदैनन् भन्ने कुराको पुष्टि गर्छ,' उनले बालुवाटारमा पत्रकारहरूसँग भने, 'म निःसर्त वार्तामा बसेर निर्वाचनलाई सफल पार्न आवश्यक संवैधानिक र कानुनी जटिलता फुकाउन आग्रह गर्छु ।' उनले दलहरूबीच समझदारी बनाएर अघि बढ्नुको विकल्प नभएको समेत बताए । 'देशको प्रमुख कार्यकारीको नाताले के स्पष्ट गर्न चाहन्छु भने प्रमुख राजनीतिक दलहरू जो संघीयता, लोकतान्त्रिक, अग्रगामी पक्षमा छन्,' उनको भनाइ थियो, 'उनीहरूले समझदारी बनाएर अगाडि बढ्नुको विकल्प छैन । त्यसका लागि म प्रयत्नरत छु ।'

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004