cancel
भक्तपुर सूर्यविनायकमा अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना बनाउन बजेट छुट्याइए पनि चालु आर्थिक वर्षमा काम सुरु नहुने भएको छ । चालु आव ०६८/०६९ को बजेटमा चिडियाखाना बनाउन एक करोड रुपियाँ छुट्याइएको थियो । आर्थिक वर्ष सकिन तीन साता बाँकी रहेका बेला सरकारले स्थानीय सामुदायिक वनको स्वीकृति एवं सुझाव संकलन र राष्ट्रिय प्रकृति संरक्षण कोश (एनटिएनसी) लाई खुला चिडियाखाना निर्माणको आधिकारिक जिम्मेवारी दिनसमेत सकेको छैन । वन विभागकाअनुसार चालु आवभित्रै खुला चिडियाखानाको बाँकी काम अघि बढ्ने अवस्था छैन ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com