cancel
हामी सर्वसाधारणले केही कुरा जसरी बुझेका हुन्छौँ, त्यसरी ठूलाठालुहरुले पनि बुझिदिए उनीहरुले देख्ने ठूलो समस्या पनि निकै सामान्य हुनसक्छन्। कालो झण्डा एउटा त्यस्तै हौवा हो। थाहा छैन किन सत्ताधारीहरु यो देख्ने बित्तिकै तर्सन्छन्। सत्ताको मात लागेपछि शायद् यस्तै हुने हो कि। कालो झण्डा त विरोधको एउटा प्रतीक न हो। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दा कसैको टाउको किन दुख्नुपर्यो ? कालो झण्डा देखाउनु भनेको ढुंगा हान्नु, गोली हान्नु त हैन नि। अनि सत्ताधारीलाई कालो झण्डा देखाउँदा किन विरोध गर्नुपर्यो ? त्यो कालो झण्डाले कसैको मुखमा कालो पोतिने हैन क्यारे। आँखाको पट्टी बनेर अगाडिको दृश्य छेकिने पनि त हैन।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com