cancel
नायिका जेसिका खड्काको आत्महत्या प्रकरण सेलाएको छ तर पटाक्षेप भइसकेको छैन । जेसिकाकी बहिनी प्राप्ति पोखरेलले दिदीले आत्महत्या गरेको नभई गर्न बाध्य बनाइएको दाबी गरेकी छन् । दिदीसित जोडिएका दुई व्यक्तिविरुद्ध किटानी जाहेरी दिने तयारीमा छिन् उनी । जेसिकालाई दुई साताअघि राति आफ्नै कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको थियो । त्यसलगत्तै प्रहरीले उनका प्रेमी भनिएका बालदीप राईलाई एकसरो बयान लिएर छाडिदियो । प्राप्तिले आरोप लगाएकामध्ये एक उनै बालदीप हुन् भने अर्का हुन् गोकुल सुवेदी । प्राप्तिको भनाइमा यी दुवैले लगातार दिएको ‘टर्चर’ असैह्य भएर नै जेसिकाले आत्महत्या गरेकी हुन् । उनीहरूमध्ये पनि मुख्य दोषी भने बालदीप भएको उनले सौर्यसँगको कुराकानीमा बताइन् ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com