NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ५ २०७०
बुधबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Naya Patrika - किरणसँग कति छन् नेता ?

जनविद्रोहदेखि जनयुद्धसम्मको चेतावनी दिएको नवगठित नेकपा-माओवादीको शक्ति कति होला ? धेरैको आ-आफ्नै अनुमान छ । पार्टी विभाजन गर्ने भेलामा कति कार्यकर्ता भेला भएका थिए ? यो पनि धेरैका लागि अनुमानको विषय छ । नयाँ पत्रिकाले भने भेलाका आयोजकले तयार पारेको सूची नै प्राप्त गरेको छ । नयाँ पार्टी गठन गर्न बोलाइएको राज्य समिति सदस्यहरूको राष्ट्रिय भेलाको उपस्थितिलाई नेकपा-माओवादीले आफ्नो शक्तिको रूपमा लिएको छ । नयाँ पार्टी गठनका लागि २ देखि ४ असारसम्म काठमाडौंको बौद्धस्थित शेर्पा समाज केन्द्रमा भएको राष्ट्रिय भेलामा दुई हजार चार सय ७१ नेता-कार्यकर्ता सहभागी थिए । भेलामा राज्य समितिका एक हजार तीन सय ६८ प्रतिनिधि सहभागी थिए, त्यस्तै राज्य समितिमा नरहेका एक हजार एक सय तीन कार्यकर्तालाई आमन्त्रित सदस्यका रूपमा भेलामा बोलाइएको थियो ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004