cancel
डडेलधुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रो बस डोटीको छतिवन गाविस वडा नं. ९ रुवसकाडामा पल्टँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहान सवा ८ बजे महाकाली यातायातको से १ ख ५०२ नम्वरको हाइस बस सडकबाट डेढ सय मिटर तल खसेको हो। वुडर प्रहरी चौकीका असई दानसिंह भाटका अनुसार घाइते ५ जनालाई वुडरस्थित पद्मा अस्पतालमा पठाइएको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com