cancel
दुर्गम जिल्लाबाट एसएलसी उत्तीर्ण भएको सर्टिफिकेट हात पारेर छात्रवृत्तिलगायत सुविधा पाउने लोभमा दुई ठाउँबाट रजिस्ट्रेसन भरेका विद्यार्थीको बिचल्ली भएको छ । काठमाडौं तथा देशका ठूला सहरमा बसेर बोर्डिङ स्कुलमा पढी कर्णालीलगायत दुर्गम जिल्लाबाट एसएलसीको रजिस्ट्रेसन भरेका हजारभन्दा बढी विद्यार्थीको बिचल्ली भएको हो । उनीहरूले एसएलसी परीक्षा दिए पनि दुई ठाउँबाट रजिस्ट्रेसन भरेका कारण रिजल्ट पाउन सकेका छैनन् । रिजल्ट नै नपाएपछि आजकल परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा यस्ता विद्यार्थी र अभिभावक धाइरहेका छन् । पनिकाले नाम, जन्ममितिलगायतका आधारमा दोहोरो रजिस्ट्रेसन भर्ने विद्यार्थी संख्या एक हजार दुई सय १४ रहेको जनाएको छ । पनिकाका उपनियन्त्रक गणेश ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com