NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ५ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - एमालेमा फरक मतको लर्को

संघीयताबारे एमाले केन्द्रीय कमिटीले गरेको निर्णयविरुद्ध फरक मत दर्ता गराउने केन्द्रीय सदस्यहरूले आफ्नो विचारलाई अन्तरपार्टी निर्देशनमा जस्ताको तस्तै उल्लेख गर्न र तल्ला कमिटीमा छलफल गराउन माग गरेका छन् । मिश्रति जातीय नामसहितको ७ प्रदेशको संघीय स्वरूपमा जाने बहुमतको निर्णय यसअघि सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला र प्रतिनिधि परिषद्को सुझावविपरीत रहेको भन्दै केन्द्रीय सदस्यहरूले व्यक्तिगत र सामूहिक रूपमा फरक मत दर्ता गराइरहेका छन् । कुनै एक वा दुई जातिका आधारमा प्रदेशको नाम राख्न नहुने उल्लेख गर्दै उनीहरूले साझा पहिचानमा आधारित संघीयताले मात्र राष्ट्रिय एकता सुदृढ गर्न सक्ने जनाएका छन् ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004