cancel
बहुजातीय पहिचानका सात प्रदेशको अवधारणा पारित गरेको तीन दिनमै एमालेभित्र संघीयताका विषयमा चार समूह देखा परेका छन् । जनजाति पृष्ठभूमिका १० केन्द्रीय सदस्यले एकल जातीय पहिचानका प्रदेशको अडान लिएर पार्टीका सबै कार्यक्रम बहिष्कार गर्दै आएका बेला संघीयतामै जान नहुने र सातै प्रदेशका नाम गैरजातीय हुनुपर्ने मागसहित पार्टीमा अलग–अलग प्रस्ताव दर्ता भएका हुन् । शुक्रबार केन्द्रीय कमिटी बैठकले बहुजातीय पहिचानका सात प्रदेशको पक्षमा औपचारिक निर्णय लिएको थियो । निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका पोलिटब्युरो सदस्यहरू रघुजी पन्त, महेन्द्र पाण्डे, भीम रावल, बेदुराम भुसाल र गुरु बरालले आइतबार केन्द्रीय सचिवालयमा फरक ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com