cancel
रियो दी जेनेरियो, असार ८- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालले चाहेजस्तो सहयोग प्रदान गर्न भारत तयार रहेको बताएका छन्। दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनको सिलसिलामा प्रधानमन्त्री डाबाबुराम भट्टराईसँगको भेटघाटमा उनले नेपालले प्राथमिकतामा राखेका आर्थिक एजेन्डाहरूमा पूरापूर सहयोग प्रदान गर्न भारत इच्छुक रहेको उल्लेख गरेका हुन्।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com