cancel
काठमाडौं, असार ८ (नागरिक)-अभिनेता हरिवंश अचार्यले दोस्रो विहे गरेका छन्। बिहीबार गोगंबु,टोखामार्गमा उनले बुटवलकी रमिला पाठकसंग विवाह गरेका हुन्।पहिलो श्रीमती मिरा आचार्यको निधन भएको साढे १ वर्षपछि उनले विधुवा रमिलासंग वैवाहिक बन्धनमा बाँधिएका थिए। १२ वर्षदेखि विधुवा रहेकी रमिला हरिवंशभन्दा १० वर्ष कान्छी छिन्।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com