cancel
काभ्रे, ८ असार । नेकपा (एमाले)का असन्तुष्ट नेताहरूले पार्टीले नौबुँदे माग सम्बोधन नगरे पार्टी छाड्न सकिने निष्कर्ष निकालेका छन् । बुधबारदेखि धुलिखेलमा आयोजित गोप्य भेलामा सहभागी नेताहरूले केन्द्रीय कमिटीलाई बुझाएका मागबारे भेलाले सम्बोधन नगरेकोप्रति आपत्ति प्रकट गरेका थिए । भेलाबारे जानकारी दिँदै एमाले नेता राजेन्द्र श्रेष्ठले मागका बारेमा सम्बोधन नभएसम्म पार्टीले आयोजना गर्ने र गरेका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए । ‘यो पार्टीभित्रको अन्तरपार्टी संर्घषको उच्चतम बिन्दु हो, मागहरू सुनुवाइ भएन भने पार्टी छाड्नेसम्मको निर्णय हुनसक्छ,’ श्रेष्ठले भने, ‘हामी पार्टी त्यो अवस्थामा जान्छ भन्नेमा छैनौँ, हाम्रा माग तत्काल सम्बोधन ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com