NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ८ २०७०
बुधबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Abhiyan - ७२ प्रतिशत सवारीसाधनको तेस्रो पक्ष बीमा छैन

दुई तिहाइभन्दा बढी सवारीधनीले आफ्नो सवारीसाधनको तेस्रो पक्ष बीमा गराएका छैनन् । यातायात व्यवस्था विभागमा दर्ता भएका सवारी साधनको सङ्ख्या र बीमा समितिबाट प्राप्त तेस्रो पक्ष बीमा गराएकाको सङ्ख्याका आधारमा यो तथ्य देखिएको हो । समितिका अनुसार २०६८ चैतसम्ममा ३ लाख ५५ हजार ओटामात्र तेस्रो पक्ष बीमा जारी भएको छ । २०६८ फागुनसम्ममा नेपालमा दर्ता भएका सवारीसाधनको सङ्ख्या भने १२ लाख ८० हजार पुगेको यातायात व्यवस्था विभागको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा ७२ प्रतिशत सवारीसाधनको यस्तो बीमा छैन । सवारीधनी प्रमाणपत्र नवीकरणका बेला बीमा गरे–नगरेको प्रमाणपत्र कडाइका साथ हेर्ने व्यवस्था नभएकाले सबैले तेस्रो पक्ष बीमा नगरेकोे विभागका अधिकृत रमेश दाहालले बताए । ‘तेस्रो पक्षको बीमाशुल्क बढी भएकाले पनि सबै जना बीमा गर्न मान्दैनन्,’ उनले भने ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004