cancel
काठमाडौ, ६ असार । एकीकृत माओवादी नेतृत्वको सरकारले असंवैधानिक तवरले संविधानसभाको नयाँ चुनाव घोषणा गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको नेपाली कांग्रेसले त्यसविरुद्धको आन्दोलनलाई चर्काउने भएको छ । नौ महिनापछि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको समेत उपस्थितिमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले सरकारको ‘असंवैधानिक कदम’विरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले सहमति र सहकार्यबाट मात्र मुलुकको विद्यमान राजनीतिक र संवैधानिक संकटले निकास पाउने ठहर गर्दै सहमतिका लागि वार्ता थाल्ने निर्णयसमेत गरेको छ । एमाओवादीले सत्ताकब्जाको षड्यन्त्रबाट संविधान जारी नभई संविधानसभा विघटन गरेको आरोप लगाउँदै बैठकले माओवादीले मुलुकलाई राजनीतिक एवं संवैधानिक संकटमा धकेलेको ठहर ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com