NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ५ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - सरकारी खातामा ५० अर्ब वचत, केमा खर्च गर्ने ?

विकास खर्चको कछुवा गतिमा सुधार हुन नसक्दा सरकारी खातामा ५० अर्व रुपैयाँ बचत रहेको छ । यो हाल सम्मकै उच्च हो । सरकारी खातामा रकम बचत हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्छ । अर्थमन्त्रालयका उच्च अधिकारीहरुका अनुसार आर्थिक बर्षको अन्तिम महिनासम्ममा पनि पुजीँगत खर्चमा सुधार हुन नसक्दा सरकारी खातामा यति धेरै रकम थुपि्रएको हो । सरकारसँग् उच्च रहेको वचत विकास निर्माणमा खर्च हुन नसक्दा आर्थिक बर्षको अन्त्यमा दूरुपयोग हुने खतरा रहेको भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल राष्ट्रबैंकको तथ्यांक अनुसार आर्थिक बर्षका ११ महिना सम्ममा नगद प्रवाहमा आधारित पूजीगत खर्च ३१ खर्ब ७६ करोड रपैयाँ रहेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004