cancel
प्रदर्शनीमा देखाउने 'होलिकोप्टर' बनाउन असफल भएपछि सदरमुकामस्थित ग्रीन भ्याली एकाडेमीका एक विद्यार्थीले आत्महत्या गरेका छन्। विराटनगरमा बुधबार आयोजना हुने प्रदर्शनीमा देखाउन सोमबार राति एक बजेसम्म हेलिकोप्टर बनाउने आफ्नो प्रयास असफल भएपछि कक्षा-१० का १५ वर्षीय सिद्धार्थ (बाबुराजा) सुवेदीले आत्महत्या गरेको पारिवारिक श्रोतले बताएको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com