cancel
एकीकृत नेकपा माओवादीबाट छुट्टएिर बनेको नेकपा, माओवादीले मंगलबार नयाँ पार्टीको औपचारीक घोषणा गर्ने भएको छ । दिउँसो एक बजे कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा पत्रकार सम्मेलन गरेर आˆनो कार्यदिशा सहितको आगामी रणनीतिसहितको नयाँ पार्टीको घोषणा गर्ने नव गठित नेकपा, माओवादीका सचिव सीपी गजुरेलले जानकारी दिनुभयो । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष रहनुभएका मोहन वैद्य किरण अध्यक्ष रहेको नेकपा, माओवादीमा , महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सीपी गजुरेल रहेको ४५ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com