cancel
छठका हुँदैनन्, दशैंका हुँदैनन् तानाशाह कसैका हुँदैनन् संवेदना भए पो मान्छे भन्नु! मन र मुटु, नसैका हुँदैनन् दूध पियाउनेलाई के थाहा सर्पहरु उसैका हुँदैनन् लेख्छन्-मेट्छन्, बोल्छन्-फेर्छन् गोयवल्सका मुख वशैका हुँदैनन् छठका हुँदैनन्, दशैंका हुँदैनन् तानाशाह कसैका हुँदैनन्।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com