NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ६ २०७०
सोमबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - यौन शोषणको अभियोगमा अनाथ आश्रमका प्रबन्धक पक्राउ

भैरहवा, जेष्ठ ३० - रुपन्देही मदौलिया-४ को नेपाल अविनाश बाल आश्रमका प्रबन्धक सोही आश्रमका बालिकामाथि यौन शोषण गरेको अभियोगमा पक्राउ परेका छन् । प्रबन्धक आशीष थापालाई विगत डेढ वर्षदेखि यौन शोषण गर्दै आएको अभियोग लगाइएको छ । अभियुक्त थापालाई सोमबार रातिसम्म प्रहरी समक्ष उपस्थित गराउने प्रतिबद्धता उनका बाबु तथा आश्रमका अध्यक्ष रमेश थापाले गरेका थिए । सोही अनुसार मंगलबार उनी प्रहरी नियन्त्रणमा आएका हुन् । आश्रमका आधा दर्जन बालिकालाई प्रहरीले सोमबारै उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक बयान लिई कारबाही प्रकृया अगाडि बढाएको थियो । काठमाडौंस्थित ग्वार्कोमा रहेका थापा आफैं गाडीबाट प्रहरीसमक्ष आए पनि प्रहरीले ग्वार्कोदेखि नै पिछा गरेको र सडकको विभिन्न स्थानमा सादा पोसाकमा प्रहरी तैनाथ गरी उनको सुक्ष्म गतिविधि समेत नियालिएको रूपन्देहीको प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले बताए । प्रहरी उपरीक्षक रेग्मीका अनुसार अभियुक्तले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले गल्ती गरेको स्वीकार गरेका छन् । उनलाई प्रमाणका आधारमा हदैसम्मको कारबाहीको प्रकृया अगाडि बढाइएको पनि उनले बताए । यस घटनाका बारेमा स्थानीयवासीले निकै चासोका रूपमा लिएका छन् । अभियुक्त थापा प्रहरी नियन्त्रणमा आएपछि पनि स्थानीय महिलासहितको भीड प्रहरी कार्यालयमा देखिन्थ्यो । घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनुपर्ने माग उनीहरूले गरेका छन् । प्रकाशित मिति: २०६९ जेष्ठ ३० ०६:००

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004