cancel
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्य समूहले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टराईको राजीनामा मागेको छ । राजीनामा नआए पार्टी विभाजन गर्ने निर्णय सो समूहको बैठकले गरेको छ । उपाध्यक्ष वैद्यले बिहीबार नै दाहाललाई भेटेर ‘सँगै बस्न नसकिने अवस्था आएको’ जानकारी दिएका छन् । स्रोतका अनुसार जवाफमा अध्यक्ष दाहालले ‘साथीहरुसित सल्लाह गर्ने’ बताए । ‘तपार्इंले पार्टीको विचार त्याग्नुभयो, कार्यशैली पूरै परिवर्तन गर्नुभयो, आर्थिकरुपमा पारदर्शी कहिल्यै बन्नुभएन, जीवनशैली कम्युनिस्टको राख्नुभएन, यस्तो अवस्थामा हामी कसरी सँंगै बस्न सक्छौ ?’ स्रोतका अनुसार वैद्यले अध्यक्ष दाहालसित प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष दाहालले स्थिति जटिल बन्दै गएको ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com