NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
फाल्गुन ११ २०६८
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - म्याद थप फैसलाको पुनरावलोकन गर्न निवेदन

काठमाडौ, माघ १३ - संविधानसभाको म्यादबारे सर्वोच्च अदालतको निर्णय पुनरावलोकन गर्न सरकारले शुक्रबार निवेदन दर्ता गरेको छ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रधानमन्त्री बाबुराम भट्टराईले निवेदन दर्ता गरेका सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिए । एक महिना अघि आफ्नै फैसलाविरुद्ध पुनरावलोकन गर्न नमिल्ने भनी सर्वोच्चले यस्तो निवेदन अस्वीकार गरेको थियो । प्रधानन्यायाधीश खिलराज रेग्मीसहित सर्वोच्चका ५ वरिष्ठ न्यायाधीशको इजलासले मंसिर ९ गते 'संविधानसभाको म्याद अन्तिमपटक ६ महिनामात्र थप्न सकिने' फैसला गरेको थियो । यसमा पुनरावलोकनको माग गर्दै यसअघि सरकार र संसद्ले दिएको निवेदन भने सर्वोच्चले दर्ता अस्वीकार गरेको थियो । प्रकाशित मिति: २०६८ माघ १३ ०४:४०

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004