cancel
उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष लोडसेडिङ दिनको १४ घण्टाभन्दा बढी नहुने दावी गर्नु भएको छ । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उर्जामन्त्री बोगटीले आइतबारबाट मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने जानकारी दिनुभयो । हेटौडा र दुहवीको थर्मल प्लान्ट संचालन गरेर ३० देखि ३५ मेघावाट, भैरहवा र गण्डक प्रशारण लाईनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्साङदी बन्द हुँदा हुने कमीलाई पुरा गर्ने तयारी भइरहेको उहाँको भनाई छ । लोडसेडिङको आगामी दिनमा दैनिक ८ घण्टाभन्दा बढी लोडसेडिङ नहुने गरी आफूले १० बुँदे कार्ययोजना तयार पारेको भन्दै उहाँले आगामी मन्त्रिपरिषद बैठकबाट पारित गरेर कार्यान्वयन
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com