cancel
सरकारले यो वर्ष दैनिक १४ घन्टाभन्दा बढी लोडसेडिङ नबढाउने भएको छ। उर्जामन्त्री पोष्टबहादुर बोगटीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै लोडसेडिङलाई १४ घन्टामै सिमित राख्ने योजना रहेको बताएका हुन्। 'मध्यमर्स्याङ्दी मर्मतको लागि बन्द गर्न नपरेको भए अहिले नै दैनिक एक देखि डेढ घन्टा लोडसेडिङ कम हुने थियो,' मन्त्री बोगटीले भने। प्राधीकरणले पर्सी आइतबारदेखि तीन साताका लागि मध्यमर्स्याङ्दी बन्द गर्दैछ। मध्यमर्स्याङ्दीले अहिले ३० मेगावाट बिजुली उत्पादन गरिररहेको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com