cancel
सुडान प्रहरी मिसनको लागि एपीसी सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा अभियुक्तहरुलाई कति कति धरौटी माग गरियो, उनीहरुलाई के के गरिँदैछ ? सोमबारसम्मको विवरण हेर्नुस्। पूर्व आइजीपी ओमविक्रम राणा धरौटी मागः १५ करोड रुपैयाँ स्थितिः बुझाउन नसकेकोले थुनामा। पूर्व आईजीपी रमेशचन्द ठकुरी धरौटी मागः ७ करोड स्थितिः सिभिल बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त पूर्व आइजीपी हेमबहादुर गुरुङ धरौटी मागः ५ करोड स्थितिः ग्लोबल बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त एसपी कृष्णप्रसाद गुरागाई धरौटी मागः १५ लाख स्थितिः धरौटी नबुझाएकोले थुनामै एसपी विद्याराज श्रेष्ठ धरौटी मागः १५ लाख स्थितिः धरौटी नबुझाएकोले थुनामै एआइजी मदन खड्का धरौटी मागः ५० लाख स्थितिः सिद्धार्थ बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त एआइजी दीपेन्द्रबहादुर विष्ट धरौटी मागः एक करोड स्थितिः इन्भेस्टमेन्ट बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त डीएसपी प्रकाश अधिकारी धरौटी मागः १५ लाख स्थितिः श्रीमतीको नाममा रहेको बौद्धस्थित साढे ९ आना जग्गाको जेथा जमानी राखेर रिहा डीएसपी दिनेश केसी धरौटी मागः ३५ लाख स्थितिः बानेश्वरको जग्गा जेथाजमानीमा राखेर रिहा एसएसपी श्यामबहादुर खड्का धरौटी मागः ७० लाख स्थितिः सिद्धार्थ बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com