अग्नि एयर दुर्घटना

अग्नि एअरको लुक्ला उडेको विमान मकवानपुर जिल्लाको शिखरपुर गाविसमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा पाँच नेपाली, ६ विदेशी र चालक दलका तीन जनाको मृत्यु भएको थियो ।

Black-box of the crashed Agni Air plane found
Aug 31, 2010. The black-box of Dornier 228 belonging to Agni Air that crashed in Shikharapur VDC of Makwanpur last week has been found  today, one week after the crash. The Cockpit Voice Recorder (CVR) and Flight Data Recorder (FDR) of the plane were recovered from the impact ditch created when the aircraft dived into the ground. It was buried 15ft below the gro ... read full news >>
ब्ल्याक बक्स खोज्न तामाङ भाषामा प्रचार
Aug 30, 2010. सुशील भट्टराई, काटमाडौं, भदौ १४- दुर्घटनामा परेको अग्नि एयरको जहाजको 'ब्ल्याक बक्स' पत्ता लगाउन जाँचबुझ आयोगले स्थानीयलाई तामाङ भाषामा प्रचार प्रसार थालेको छ। दुर्घटनास्थल मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा तामाङ बस्ती छ। भन्नलाई ब्ल्याक बक्स भनिए पनि खासमा यो कालो नभई सुन्तला रंगको हुन्छ। आइतबार आयोगका संयोजक उड्डयन विज्ञ कुमारप्रसाद उपाध्याय चाल ... read full news >>
ब्ल्याक बक्स भेट्टाउनेलाई ५० हजार पुरस्कार
Aug 29, 2010. अग्नी एयरको जहाज दुर्घटनापछि हालसम्म फेला नपरेको जहाजको ब्ल्याक बक्स भेट्टाएर बुझाउने व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको छ। ... read full news >>
फेरि भेटौंला भन्दै गइन्
Aug 28, 2010. घडीले ठ्याक्कै साढे ५ बजाएको थियो । एयरहोस्टेस सारा शेर्पालाई लुक्ला उडानका लागि विमानस्थल पुर्याउन मंगलबार अग्नि एयरको भ्यान गेटमै आयो । सधैंझैं बाहिरबाट गेट खोल्दै भ्यानका चालकले चकलेटी छवि भएकी सारालाई बोलाए, 'सारा मिस, गुड मर्निङ ! म आइपुगें !' ५ नबज्दै ओच्छ्यान छाडिसकेकी उनी एयरहोस्टेसको पोसाकमा सजिएर कोठाबाट बाहिरिन् । दैलोमा आमाको गाला चुम् ... read full news >>
दुर्घटनाग्रस्त विमानको एउटा इन्जिन भेटियो
Aug 27, 2010. पूर्णभक्त दुवाल, (काठमाडौं), दुर्घटनाग्रस्त अग्नि एयरको विमानका दुई इन्जिनमध्ये एक इन्जिन ८ फिट खाल्डो खनी निकालिएको छ। ... read full news >>
बुवाले बिक्री गरेको विमानमा छोरीको मृत्यु
Aug 27, 2010. मंगलबारको मिर्मिरे विहानमा घडीले ठ्याक्कै साढे ५ बजाएको थियो । परिचारिका सारा शेर्पालाई लुक्लाको उडानकालागि लिन अग्नि एयरको भ्यान अरु दिन झै दैलोमै पुग्यो । सधैझै बाहिरबाट गेट खोल्दै भ्यानका चालकले बोलाए ' सारा मिस, गुड मर्निङ्ग ! म आइपुगे !' गाडी पुग्नु आधा घन्टा अघि ५ बजेनै ओच्छ्यान छाडिसकेकी सारा परिचारिकाको पोशाकमा सजिएर कोठाबाट बाहिरीन् । सधै ... read full news >>
विमान दुर्घटनामा परि मृत्यु भएका ...
Aug 26, 2010. काठमाडौं, भदौ १० । अग्नि एयरको जहाज दुर्घटनामा मृत्यु भएका चालकदल सहित नेपाली यात्रुका परिवारले शिक्षण अस्पतालबाट शव बुझेका छन्। जहाजका क्याप्टेन लक्ष्मणप्रकाश विक्रम (लक्की) शाह, को-पाइलट सोफिया सिंह, एयर होस्टेस सारा शेर्पाको शव परिवारले पहिले पाएका थिए। उनीहरूको बुधबार दाहसंस्कार गरिएको छ। शाहको खुट्टा तथा सिंह र शेर्पाको कपालबाट शव पहिचान गरिएक ... read full news >>
भरपर्दो अनुगमनको खाँचो
Aug 26, 2010. अग्नि एयरको यो दुर्घटनामा मुख्यतः प्राविधिक त्रुटि र खराब मौसम कारक रहेको प्रारम्भिक अनुमान छ । यस दुर्घटनासँग सम्बन्धित प्रारम्भिक भनाइलाई आधार मान्ने हो भने जहाज लुक्ला विमानस्थलमा मौसम प्रतिकूल भएको खबर आएपछि काठमाडौं र्फकंदै थियो । त्यसै क्रममा जहाजको दुवैतिरका जेनेरेटरले काम नगरेपछि र ब्याट्रीसमेत निष्क्रिय भएपछि उक्त जहाज दुर्घटनाग्रस्त भएको ... read full news >>
६१ वर्षमा ६४ दुर्घटना
Aug 26, 2010. दुर्घटनापछि काजकिरिया र दुर्घटना बिमाको झन्झटमा पर्ने परिवारका सदस्यले दुर्घटनाका कारणमा खासै चासो पनि दिँदैनन् । दुर्घटना भएकै दिन केही प्राविधिक, कानुनविद र सरकारी प्रतिनिधि राखेर दुर्घटना जाँचबुझ आयोग गठन गरी सरकारले तत्काल चासो देखाएको औपचारिकता पूरा गरिहाल्छ । प्राविधिक जाँचका लागि दुर्घटनाग्रस्त जहाजका केही सामान विदेशी ल्याबमा अनुसन्धानका ल ... read full news >>
फेरि अरु बिलाए
Aug 26, 2010. जनैपूणिर्माको दिन बिहान ७ ः०४ बजे लुक्लाको लागि उडेको अग्नि एयरको विमान झन्डै २० मिनेटपछि मकवानपुरको शिखरपुर- २ बस्तीपुरको भुइँमा बजि्रयो । वायुयानमा सवार ८ जना नेपाली र ६ जना विदेशी कहिल्यै नफर्किने गन्तव्यमा पुगे । तथ्याङ्कमा एउटा अर्को नेपाली हवाइजहाज दुर्घटना थपियो । नहुनुपर्ने घटना घट्यो । यदि यस्तो भएको भए, नगरेको भए आदि-इत्यादि भन्ने दृष्टिक ... read full news >>
को थिए ती पाँच नेपाली यात्रु ?
Aug 26, 2010. अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा मृत्यु हुने १४ मध्ये ५ नेपाली यात्रु थिए । त्रिभुवन विमानस्थलबाट मंगललबार बिहान लुक्लाका लागि उडेको डोर्नियरका चालक दलका तीन जना पनि नेपाली नै थिए । मौसमका कारण अवतरण गर्न नसकी र्फकनेक्रममा मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त हुन पुगेको विमानका ती नेपाली यात्रुका परिवारजन बुधबार शोकाकुल थिए । को थिए त ती पाँच य ... read full news >>
मृतक नेपालीका शव परिवारले बुझे
Aug 26, 2010. काठमाडौं, भदौ १० (नागरिक)- अग्नि एयरको जहाज दुर्घटनामा मृत्यु भएका चालकदल सहित नेपाली यात्रुका परिवारले शिक्षण अस्पतालबाट शव बुझेका छन्। जहाजका क्याप्टेन लक्ष्मणप्रकाश विक्रम (लक्की) शाह, को-पाइलट सोफिया सिंह, एयर होस्टेस सारा शेर्पाको शव परिवारले पहिले पाएका थिए। उनीहरूको बुधबार दाहसंस्कार गरिएको छ। शाहको खुट्टा तथा सिंह र शेर्पाको कपालबाट शव पहिच ... read full news >>
डीएनए परीक्षण नहुँदा समस्या
Aug 26, 2010. मुलुकमा शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने गरिएको डीएनए परीक्षण अभावमा अग्नि एयरको विमान दुर्घटनामा ज्यान गुमाउने मृतकका सही पार्थिव अवशेष पाउन समस्या भएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा ताजा रगतबाट मात्रै डीएनए परीक्षण गर्न सक्ने क्षमता छ । त्यही पनि करिब दुई महिनायता यो सुविधासमेत उपलब्ध छैन । 'सामान्य परीक्षणका आधारमा कुन व्यक्तिको कुन अवश ... read full news >>
विमान दुर्घटनाकी मृतक सहारा शेर्पाको शव पहिचान
Aug 25, 2010. ९ भाद्र, काठमाडौं । मकवानपुरमा मंगलबार अग्नि एयरको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरु मध्ये विमान परिचालिका सहारा शेर्पाको शव पहिचान भएको छ । ... read full news >>
अग्नि एयर दुर्घटना/टुक्रा-टुक्रा भएकाले शव पहिचानमा चिकित्सकलाई कठिनाइ
Aug 25, 2010. मकवानपुरको शिखरपुरमा मंगलबार भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानमा कठिनाइ भएको छ । डेढ सयको संख्या्मा शवका टुक्राहरु रहेकाले पहिचानमा कठिनाइ भएको चिकित्सकहरुले बताएका छन् । शव परिक्षणमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठले शवहरु टुक्रा-टुक्रामा रहेकाले सनाखतमा कठिनाइ भएको बताए । उनले विदेशी बिशेषज्ञको पनि सहयोग पर् ... read full news >>
शव पहिचान गर्न रातभरीको प्रयास असफल
Aug 25, 2010. ९ भाद्र, काठमाडौं । मकवानपुरमा हिजो अग्नि एयरको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव पहिचान गर्न चिकित्सकलाई गाह्रो भएको छ । शवको पहिचान गर्न बुधबार विहान तीन बजेसम्म गरेको प्रयास असफल भएको चिकित्सक हरिहर बस्तीले बताउनुभयो । शवको पोष्टमार्टम र डिएनए परीक्षण गरी आफन्तलाई बुझाउने बताइए पनि नेपालमा जलेको मासुको डिएनए परीक्षण गर्न असम्भव छ । [...] ... read full news >>
विमानका क्याप्टेनको अन्तिम सन्देश- 'बाई, बाई ! जेनेरेटर बिग्रियो'
Aug 25, 2010. सुशील भट्टराई, काठमाडौं, भदौ ९- 'बाई बाई।' क्याप्टेन लक्ष्मणप्रकाश विक्रम (लक्की) शाहले एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई भनेका थिए, 'जेनेरेटरमा समस्या आयो, कुनै पनि बेला सम्पर्क टुट्न सक्छ।' 'पाइलटले बाई बाई भन्दा फेरि भेटौंला भनेका होलान् भन्ठान्यौं,' विमास्थलका उच्च अधिकारीले एटिसीलाई उद्धृत गर्दै नागरिकसँग भने, 'जेनरेटरमा समस्या आयो भन्नासाथ हा ... read full news >>
विमान दुर्घटनामा १४ को मृत्यु
Aug 25, 2010. काठमाडौंबाट लुक्लाका लागि उडेको अग्नि एयरको टि्वनअटर जहाज मंगलबार बिहान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त हुँदा ३ चालकदलसहित १४ यात्रुको घटनास्थलमा मृत्यु भएको छ । हेटौंडाबाट ३५ किलोमिटर उत्तरपूर्व शिखरपुर-२, बस्तीपुरमा बिहान ७ः२४ बजे स्थानीय स्कुल नजिक खेतमा भएको दुर्घटनाग्रस्त जहाजका सवार सबैको मृत्यु भएको हो । काठमाडौंबाट लुक्लाको निम्ति बि ... read full news >>
विमान दुर्घटनास्थल कस्तो थियो ? (फोटो फिचर)
Aug 24, 2010. मंगलबार बिहान शिखरपुर, मकवानपुरमा अग्नि एयरको विमान दुर्घटनाग्रस्त हुँदा भिषण वर्षा भइरहेको थियो। खराब मौसमका कारण लुक्लामा अवतरण गर्न नसकेपछि राजधानी फर्किएको विमान काठमाडौं आइपुग्नै लाग्दा शिखरपुर गाविसको बस्तिपुर नजिकै पहाडमा ठोक्किएर खस्न पुगेको थियो। कस्तो थियो विमान दुर्घटना भएको ठाउँ ? उद्दारकामा खटिएको नेपाली सेनाको सौजन्यमा प्राप्त फोटो फि ... read full news >>
माओवादी र देउवा दुःखी
Aug 24, 2010. माओवादीले अग्नि एअरको लुक्ला उडेको विमान मकवानपुर जिल्लाको शिखरपुर गाविसमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु भएको घटनाले पार्टी दुखी भएको जनाएको छ । पार्टी महासचिव रामबहादुर थापाद्वारा मंगलबार जारी गरेको प्रेस वक्तव्यमा सो दुर्घटनामा निधन भएका नेपाली र विदेशी नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । ... read full news >>
विमान दुर्घटनामा परी मृत्युहुनेको शव काठमाडौँमा
Aug 24, 2010. काठमाडौँ । अग्नि एयरको डोरनियर विमान वायुयान दुर्घटनामा परी मृत्यु हुनेको शव ल्याइएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव पहिचान हुन नसकेको र दुर्घटनास्थल वरपर छरिएका शवका टुक्राहरू सङ्कलन गरी कपडामा पोका पारेर ल्याइएको छ । ... read full news >>
विमान दुर्घटना छानबिन गर्न पाँच सदस्यीय आयोग
Aug 24, 2010. अग्नि एअरको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । उड्डयनविद् कुमारप्रसाद उपाध्यायको संयोजकत्वमा गठित आयोगमा सुरेश आचार्य, राजन पोखरेल, शारदाभक्त राजभण्डारी र राजेन्द्रमान शाक्य सदस्य छन् । आयोगलाई ६५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । प्रकाशित मिê ... read full news >>
विमान दुर्घटनामा ज्यान गुमाउनेहरु
Aug 24, 2010. काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको अग्नि एयरको डोमियर विमान दुर्घटनामा पाँच नेपाली, छ विदेशी र चालकदलका तीन जनाको निधन भएको छ ।मृत्यु हुने नेपालीमा पी शेर्मा, पी भोटे, ए राई, एच रिजाल र पी अमागाईं रहेका छन् । ... read full news >>
विमान दुर्घटनामा १४ यात्रुको मृत्यु, उद्धार टोली पुग्यो
Aug 24, 2010. काठमाडौं, ८ भदौ । अग्नि एयरको डोनियर विमान खराव मौसमका कारण दुर्घटना हुँदा १४ जना यात्रुको मृत्यु भएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धार शुरु गरेको छ । ... read full news >>
दुर्घनास्थलमा उद्दार जारी/शव समेत सग्लो छैन: उद्दारकर्मी
Aug 24, 2010. अग्नि एयरको मंगलबार बिहान दुर्घटना भएको स्थलमा नेपाली सेना, प्रहरी तथा स्थानीयले उद्दार तिब्र बनाएका छन् । उनीहरुले दुर्घनामा परेका विमानका भग्नावशेस तथा चालक दल तथा यात्रुहरुको शव संकलन गरिरहेको छ । मकवानपुरको शिखरपुर गाविस वडा नं २ बस्तीपुरस्थित बच्चेठाकुर प्राथमिक विद्यालय नजिक चौरमा मंगलबार बिहान ७:०४ बजे विमान दुर्घट्ना हुदा त्यसमा सवार चालक ... read full news >>
घटनास्थलमा नेपाली सेना पुग्यो, शव सङ्कलन गर्दै
Aug 24, 2010. हेटौडा। अग्नि एयरको आज बिहान दुर्घटना भएको स्थलमा नेपाली सेना पुगेर शव सङ्कलन गर्न सुरु गरेको छ ।घटनास्थलमा मानिसको शव टुक्राटुक्रा भएर यत्रतत्र छरिएर रहेको र जहाज पनि टुक्राटुक्रा भएर पार्टपूर्जा छरिएको अवस्थामा रहेको जानकारी प्राप्त हुन आएको मध्यपृतना मुख्यालयका प्रमुख सेनानी सरोज ढकालले बताउनुभयो । ... read full news >>
विमान दुर्घटनामा १४ जनाको मृत्यु
Aug 24, 2010. ८ भाद्र, मकवानपुर । अग्नि एयरको डोनियर क्राफ्ट विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा आज विहान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । काठमाडौंबाट विहान सात बजेर पाँच मिनेट जाँदा सोलुखुम्बुको लुक्लाका लागि उडेको नाइन एन ए एच ए विमान खराब मौसमको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा विहान साढे सात बजे दुर्घटना भएको हो [...] ... read full news >>
अग्नी एयरको विमान दुर्घटनामा १५ जनाको मृत्यु
Aug 24, 2010. अग्नि एयरको ट्वीनअटर विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा मंगलबार विहान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । विमानमा ६ जना विदेशी, ५ जना नेपाली र क्याप्टेन लक्की शाह नेतृत्वमा चालक दलका चार जना सदस्य थिए । घटनास्थलमा लक्की शाह र नवल सुनामको परिचय पत्र फेला परेको छ । काठमाडौंबाट विहान सात बजे पाँच ... read full news >>
मकवानपुरमा अग्नि एयरको विमान दुर्घटना १५ को मृत्यु
Aug 24, 2010. सोलुखुम्बुको लुक्लाबाट काठमाडौ फर्किरहेको अग्नि एयरको डोनियर ट्वीनअटर विमान मकवानपुरको शिखरपुर-२ मा दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ। विमानमा १२ यात्रु र ३ जना चालक दलका सदस्य रहेको बताइएको छ। ... read full news >>
RECENTLY POPULAR NEWS
एयरपोर्टमा चोरी रोक्न स्नातक गरेका ५ हजार विद्यार्थी राख्‍न सुझाव (विस्तृत विवरणसहित)
सुकुम्बासी बस्ती सोत्तर पार्न डोजरलाई केवल एक आदेशको प्रतीक्षा
चन्द्रलाई नाप्न गिनिजबुकवालाहरु आउने
प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै
रेलमार्गलाई ऋण दिन दक्षिण कोरिया सकारात्मक
IN THE NEWS
पूर्वराजा ज्ञानेन्द्र 4 new
६ दशमलव ८ रेक्टरस्केलको भूकम्प 1 new
नेपालमा रेलमार्ग विस्तार 1 new
कुटनीतिक राहदानी दुरुपयोग 1 new
पेट्रोलियम पदार्थको मूल्यवृद्धि 3 new
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004