वायुसेवा निगम जहाज काण्ड

नेपाल वायुसेवा निगम जहाज खरिद-प्रक्रिया

चीनवाट ८ वटा सहित थप दुई वटा न्यारो बडी जहाज ल्याउँछौ-पर्यटनमन्त्री
Mar 30. काठमाडौ, १६ चैत । पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले चिनबाट ५ बटा टुईनेटर र ३ बटा एम १६ जहाज सहित सरकारले थप दुई वटा न्यारो बडीको जहाज ल्याउने तयारी भईरहेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री विष्टले चिनबाट ८ वटा जहाज ल्याउने प्रक्रिया धेरै अगाडि बढीसकेको भन्दै नेपालमा पर्यटनको प् ... read full news >>
छिटोभन्दा छिटो जहाज खरिद प्रक्रिया अघि बढाउन प्रधान मन्त्रीको निर्देशन
Mar 26. काठमाडौं, चैत १३ (नागरिक)- नेपाल वायुसेवा निगमका लागि हवाई जहाज खरिद गर्नेसम्बन्धी सरोकारवाला पक्षबीच सोमबार प्रधान मन्त्री कार्यालयमा अनौपचारिक छलफल भएको छ। छलफलका क्रममा प्रधान मन्त्री बाबुराम भट्टराईले छिटोभन्दा छिटो जहाज खरिद गर्न निर्देशन दिएका छन्। ... read full news >>
जहाज खरिदमा कमिसनको खेल
Mar 26. काठमाडौ, १२ चैत । नेपाल वायुसेवा निगमले चीनसग खरिद गर्ने भनेको जहाजमा कमिसनको खेल भएको भन्दै सभासद्हरूले आपत्ति जनाएका छन् । संसद्को राज्यव्यवस्था समितिमा आइतबार भएको बैठकमा उनीहरूले जहाज खरिद प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् । जहाज खरिद प्रक्रियामा करोडौको कमिसन र भ्रष्टाचार हुदैछ भन्ने विभिन्न प्रमाण फेला परेको भन्दै सभासद्हरूले प्रध ... read full news >>
८ जहाज ल्याउन चीनसँग 'बार्गेनिङ'
Mar 26. नेपाल वायुसेवा निगमले चीनबाट सहुलियत ऋण लिएर किन्ने जहाजको मूल्य घटाउन पहलका लागि सरकारसँग आग्रह गरेको छ । अर्थ मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको निगम व्यवस्थापनले सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेट्दैछ । 'प्रधानमन्त्री, अर्थमन्त्री र लेखा समितिका पदाधिकारीसँग छलफल हुनेछ,' निगमका कार्यकारी अध्यक्ष मनरूप शाहीले भन,े 'जहाजको मूल्य घटाउन ... read full news >>
जहाज नआउने सम्भावना बढ्यो
Mar 22. चिनियाँ जहाज ल्याउनेबारे अख्तियारमा मुद्दा र एयरबसका सम्बन्धमा लेखा समितिले पुरानो प्रक्रिया रद्द गर्न भनेपछि नेपाल वायुसेवा निगममा यस वर्ष पनि जहाज नआउने भएको छ । 'संस्थाको हकमा केही गर्न खोज्यो, सबैलाई औडाहा हुन्छ,' निगमका उच्च अधिकारीले भने, 'योजना बनाएर अबको निश्चित समयमा निगममा हुने प्रगति आँकलन गर्न नसकिने स्थिति छ ।' निगमले सीमित जहाजबाट आन ... read full news >>
हराएको नेवानिका विमानको पांग्रा दिल्लीमा
Mar 01. नयां दिल्ली, फाल्गुन १८ - राष्ट्रि ध्वाजावाहक नेपाल वायुसेवा निगमको जहाजका हराएका पांग्रा नयां दिल्लीमा फेला परेको छ । गत नोभेम्बरयता हराएको भनिएका दुईवटा पांग्रा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक उडानको क्षेत्रमा मंगलवार फेला परेको हो । बोइंग ७५७ विमानका ती पांग्रा बिहीव ... read full news >>
विमानका हराएका पांग्रा दिल्लीमा
Mar 01. नयाँदिल्ली, फाल्गुन १८ - नेपाल वायुसेवा निगमको जहाजका हराएका पांग्रा नयाँ दिल्लीमा फेला परेका छन् । गत नोभेम्बरयता हराएको भनिएका दुईवटा पांग्रा इन्दिरा गान्धी अन्तर्राष्टि्य विमानस्थलस्थित आन्तरिक उडानको क्षेत्रमा मंगलबार फेला परेका हुन् । बोइङ ७५७ विमानका ती पांग्रा बिहीबार काठमाडौं पुर्‍ ... read full news >>
पाँच महिनाअघि हराएका जहाजका पाँग्रा भारतमा
Mar 01. १८ फागुन । पाँच महिनाअघि हराएका नेपाल बायुसेवा निगमको जहाजका दुईवटा पाँग्रा भारतको नयाँ दिल्लीमा फेला परेको छ । राष्ट्रिय ध्वजाबाहक निगमको ९-एन एबीसी विमानको पाँग्रा गकात्तिकमा हराएका थिए । नेपाल बायुसेवा निगम सञ्चालक... ... read full news >>
जहाज एजेन्टसँग 'डिल' गर्न मन्त्रीको टोली मलेसियामा
Feb 17. सुशील भट्टराई, काठमाडौं, फागुन ५- सरकारका एक मन्त्री र दुई उच्च अधिकारी चीनसँग जहाज खरिद गर्ने विषयमा चिनियाँ एजेन्टसँग 'डिल' गर्न यतिबेला मलेसियाको क्वालालम्पुरमा  छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगर, सचिव गणेशराज जोशी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मनरुप शाही बिहीबार राति निगमकै जहाजबाट मलेसिया गएका हुन्। ... read full news >>
जहाज खरिद नयाँ प्रक्रिया सुरु गर्न निर्देशन
Feb 11. सुशील भट्टराई, काठमाडौं, माघ २८ -सार्वजनिक लेखा समितिले दुई वर्षअघि नेपाल वायुसेवा निगमको जहाज खरिद प्रक्रिया कानुनसम्मत नभएको भन्दै रद्द गर्न दिएको निर्देशन कार्यान्वयन गर्न फेरि सरकारका नाममा निर्देशन जारी गरेको छ। ... read full news >>
निगममा अनियमितता संलग्न १६ निलम्बित
Feb 06. काठमाडौं, माघ २३ - नेपाल वायु सेवा निगमको सामान चोरी लगायत नक्कली कर्मचारी भर्ना प्रकरणमा १६ जना निलम्बनमा परेका छन् । निलम्बनमा परेका १० जना अधिकृत स्तरभन्दा माथिका छन् भने ६ जना सहायक स्तरका छन् । निलम्बन हुने अधिकृत स्तरका कर्मचारीमा निर्देशक बद्रीनारायण झा, कार्यबाहक निर्देशक रविन प्रधान, उपनिर्देशक दिगम्बर राज ... read full news >>
वायुसेवा निगमका २६ दोषी कर्मचारीमाथि कारबाही सुरु
Feb 02. काठमाडौं, माघ १९(नागरिक)-नेपाल वायुसेवा निगमका जहाजबाट करोडौं मूल्यका पार्टपुर्जा र पांग्रा चोरी, ल्यान्डिङ गियर गायब, भारतीय नागरिकलाई नियुक्तिलगायतमा दोषी ठहर भएका २६ कर्मचारीमाथि कारबाही सुरु भएको छ। सरकारका उच्च अधिकारी सम्मिलिति छानबिन समितिले दोषी ठहर गरेका कर्मचारीका सम्बद्ध निकायलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही गर्न पत्र ... read full news >>
वायुसेवा निगममा भएका विभिन्न काण्डका दोषी २६ जना / दोषीलाई बर्खास्त र जेलनेल हुने
Jan 30. पूर्णभक्त दुवाल, (काठमाडौं), नेपाल वायुसेवा निगममा गत फागुण महिना यता भएका आधा दर्जन अनियममितता तथा विभिन्न काण्डहरुमा २६ जना दोषी देखिएका छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले ५१ दिन लगाएर तयार गरेको प्रतिवेदनले लोडरदेखि निर्देशकसम्मलाई दोषी ठहर गरॆको हो। गत १८ मंसिरमा गठित महान्याधिवक्ता कार्यालयका सहन्याधि ... read full news >>
जहाजका पार्टपुर्जा चोरीमा २६ कर्मचारी दोषी
Jan 30. कडा कारबाही गर्छुः मन्त्रीसुशील भट्टराई, काठमाडौं, माघ १६- सरकारका उच्च अधिकारी सम्मिलिति छानबिन समितिले नेपाल वायुसेवा निगमका जहाजबाट करोडौं मूल्यका पार्टपुर्जा र पांग्रा चोरी, ल्यान्डिङ गियर गायब, भारतीय नागरिकलाई नियुक्तिलगायतमा २६ कर्मचारीलाई दोषी ठहर गरेको छ। ... read full news >>
लोडरदेखि निर्देशकसम्म दोषी
Jan 30. नेपाल वायुसेवा निगममा भएको अनियमितता एवं पटक-पटक सामान हराइरहने कार्यमा २६ जनालाई दोषी ठहर गरिएको छ । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले ती सबै -२६ जना) लाई दोषी ठहर गर्दै कारबाहीका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिससमेत गरेको छ । सिफारिस गरिएकामा लोडरदेखि निर्देशकसम्म रहेका छन् । यद्यपि, उनीहरूका नाम भने र्सार्वजनिक गरिए ... read full news >>
विमानका सामान चोर्ने २६ जनालाई कारबाहीको सिफारिस
Jan 29. काठमाडौं, माघ १५ । नेपाल वायु सेवा निगमका विमान सामान चोरी प्रकरणमा २६ जनालाई कारबाही सिफारिस गरिएको छ । सहन्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिले निगमका २६ जनालाई कारबाही सिफारिस गरेको हो । कारबाही सिफारिस गरिएकाको नाम सार्वजनिक गरिएको छैन । 'उनीहरुलाई जेलै हाल्नुपर्छ, फाँसी नै दिनुपर्छ भन्ने पनि होइन,' प्र ... read full news >>
वायु सेवा निगमका चार घटनामा २६ कर्मचारी दोषी
Jan 29. नेपाल वायु सेवा निगमका विमानका सामान चोरी लगायतका चार घटनामा छानविन गर्न गठित समितिले २६ जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । पाटपूर्जा हराएको, भारतीय नागरिकलाई नक्कली नियुक्ति पत्र दिएको, विमानमा मुसा भेटिएको र जाहजको नोजमा क्षति पुगेकोबारे छानविन गर्न सहन्यायाधीबक्ता ठोकप्रसाद सिवाकोटीको संयोजकत्वमा गठित छानविन समितिले पर्यटनमन्त्री ल ... read full news >>
विमानका सामान चोरीमा २६ जनालाई कारबाही सिफारिस
Jan 29. नेपाल वायु सेवा निगमका विमान सामान चोरी प्रकरणमा २६ जनालाई कारबाही सिफारिस गरिएको छ । सहन्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिले निगमका २६ जनालाई कारबाही सिफारिस गरेको हो । कारबाही सिफारिस गरिएकाको नाम सार्वजनिक गरिएको छैन । ... read full news >>
निगमको कागजात अख्तियारको नियन्त्रणमा
Aug 11, 2010. नेपाल वायुसेवा निगम र युरोपेली जहाज निर्माता कम्पनी एअरबसबीच भएका सहमति र जहाज खरिदका विषयमा तयार पारिएका सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । विगत ६ महिनादेखि विमान खरिद प्रक्रियाका विषयमा अनुसन्धान गरिरहेको अख्तियारले निगम केन्द्रीय कार्यालयबाट सोमबार सबै कागजात जफत गरेको हो । अख्तियारका अनुसन्धान अधिकृतहरूले व ... read full news >>
प्रचलित कानुनअनुसार बोनस दिइने
Aug 06, 2010. प्रचलित कानुनअनुसार कर्मचारीलाई बोनस वितरण गर्ने नेपाल आयल निगमको निर्णयपछि कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । विभिन्न १३ बुँदे मागसहित बुधबारदेखि आन्दोलनमा रहेका नेपाल आयल निगमका कर्मचारी र सञ्चालक समितिबीच बिहीबार साँझ सहमति भएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं निगम बोर्डका सदस्य गणेशप्रसाद ढकालले कर्मचारी संगठनका सबै मागमा बोर ... read full news >>
RECENTLY POPULAR NEWS
‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
प्रचण्डले बैद्यलाई भने- ‘भोटिङमा धोका दिने भए प्रष्ट पार्नुस’
परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या
सात नयाँ मन्त्रीलाई सपथ
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्
IN THE NEWS
नेपालस्थित अमेरिकी राजदूत स्कट एच. डेलिसी 1 new
सुकुम्बासी समस्या 5 new
हर्बो इन्टरनेसनल 1 new
आयल निगम अगाडि बम विस्फोट 2 new
सेती बाढी 2 new
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004