cancel
बाबुराम भट्टराई आज दुर्घटनाबाट बचेका छन्। एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको शंकास्पद मृत्यु भएको घटनामा आधारित फिल्म दासढुंगाको प्रिमियर शो हेरेको भोलिपल्ट बाबुराम त्यस्तै खालको दुर्घटनाबाट बचेका हुन्। मुग्लिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा उनी चढेको गाडीमा एउटा बसले आज बिहान ठक्कर दिएको थियो। ठक्कर दिए पनि उनलाई केही भने भएन। बाबुराम भट्टराईका सहयोगीहरुले यो घटनालाई शंकास्पद भन्दै छानबिनको माग गरेका छन्। के यो साँच्चिकै षड्यन्त्र थियो ? कि एउटा दुर्घटना मात्रै ?
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com